October 03, 2023
News
यस निर्देशनालयसँग आ.व. २०६०/०६१ देखि आ.व २०७६/०७७ सम्म कारोवार गरेका साहु खरीद तथा करार सेवातर्फ देहाय वमोजिमका ठेकेदार/आपूर्तिकर्ताहरुलाई भुक्तानी दिन वाँकी देखिएकोले वैद्य प्रामाणिक कागजात सहित सार्वजनिक सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र रकम दावी पेश गर्नुहुन सूचित गरिन्छ । तेकिएको म्यादैभित्र प्रमाणित कागजात सहित रकम दावी नगरेमा प्रचलिन कानून वमोजिम लगत कट्टा गरी हिसाव फरफारक गरिनेछ ।