Nepal Electricity Authority Logo
Wednesday, 1st April 2026 चैत्र १८, २०८२, बुधबार
Nepal Electricity Authority Logo

News

October 28, 2025 News

नेपाल विद्युत प्राधिकरण अन्तर्गत निर्माणाधिन बोराङ नौबिसे (रातमाटे) २२० के.भि. प्रसारण लाइन आयोजनाको टावर निर्माण प्रयोजनका लागि आवश्यक जग्गा स्थायीरुपमा प्राप्त गर्ने प्रयोजनार्थ मिति २०८२/०२/१३ एवं मिति २०८२/०३/१७ को गोरखापत्र दैनिकमा प्रकाशित सूचना बमोजिमका जग्गाहरुको मुआब्जा निर्धारण समितिको मिति २०८२/०६/३० को बैठकको निर्णयानुसार मुआब्जा रकम निर्धारण भइ सकेकोले सरोकारवाला व्यक्तिहरुले मुआब्जा दाबी गर्न रितपूर्वकको निवेदन दिने सम्बन्धीको विस्तृत सूचना यस कार्यालयको सूचना पाटी तथा सम्बधित वडा कार्यालयमा समेत टाँस गरिएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराईन्छ ।

View More
  • NEA AI Hackathon नतिजा २०८२

    2026-03-25 News
  • विद्युतीय माध्यमबाट कार्यदक्षता मूल्याङ्कन गर्ने सम्बन्धमा

    2026-03-25 News
  • घर भाडामा लिने सम्बन्धि सूचना

    2026-03-24 News
  • प्रतिक्षा सूचीमा रहेका उम्मेदवारलाई नियुक्ति-पत्र बुझ्न आउने सम्बन्धी सूचना

    2026-03-19 News
  • नियुक्तिपत्र बुझ्न आउने सम्बन्धी सूचना

    2026-03-18 News
  • थप जग्गा प्राप्ति सम्बन्धी सूचना

    2026-03-16 News

NEA

Central Office, Durbarmarg Kathmandu Nepal
Accessibility Options