नेपाल विद्युत प्राधिकरण अन्तर्गत निर्माणाधिन बोराङ नौबिसे (रातमाटे) २२० के.भि. प्रसारण लाइन आयोजनाको टावर निर्माण प्रयोजनका लागि आवश्यक जग्गा स्थायीरुपमा प्राप्त गर्ने प्रयोजनार्थ मिति २०८२/०२/१३ एवं मिति २०८२/०३/१७ को गोरखापत्र दैनिकमा प्रकाशित सूचना बमोजिमका जग्गाहरुको मुआब्जा निर्धारण समितिको मिति २०८२/०६/३० को बैठकको निर्णयानुसार मुआब्जा रकम निर्धारण भइ सकेकोले सरोकारवाला व्यक्तिहरुले मुआब्जा दाबी गर्न रितपूर्वकको निवेदन दिने सम्बन्धीको विस्तृत सूचना यस कार्यालयको सूचना पाटी तथा सम्बधित वडा कार्यालयमा समेत टाँस गरिएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराईन्छ ।
News
Highlights
View More-
Labour Management Procedure of Electricity Supply Reliability Improvement Project
2026-10-06 Publication and Reports -
बोलपत्र रद्द गरिएको सम्बन्धि सूचना (सूचना प्रबिधि बिभाग )
2026-10-06 News -
Notice of Invitation to Bid (Madhesh Provincial Office Janakpur)
2026-10-06 News -
बिधुत मिटर नामसारी सम्बन्धी ३५ दिने हकदाबी सुचना प्रकाशित मिति २०८३-०६-१५ - भद्रपुर वि.के
2026-10-06 News -
Sealed Quotation Invitation Notice - Ghorahi Distribution Center
2026-10-05 News -
Dudhkoshi Storage Hydroelectric Project Request for Expressions of Interest (EOI)
2026-10-05 Notice