Nepal Electricity Authority Logo
Nepal Electricity Authority Logo
असार १९, २०८३, शुक्रबार Friday, 3rd July 2026

News

November 16, 2025 News
नेपाल विद्युत प्राधिकरण, कोहलपुर–सुर्खेत–दैलेख १३२ के.भी.प्रसारण लाईनको प्रयोजनको लागि सुर्खेत जिल्ला वीरेन्द्रनगर न.पा. वडा नं. ११ मा तपसिल बमोजिमको जग्गा स्थायी रुपले प्राप्त गर्नुपर्ने भएकोले जग्गा प्राप्ति ऐन, २०३४ को दफा ९ र दफा १० बमोजिम सूचना मिति २०८२।०६।०८ गतेको कान्तिपुर दैनिक पत्रिकामा प्रकाशित गरिएको र सोही ऐनको दफा १३ बमोजिम गठन भएको मुआब्जा रकम निर्धारण समितिको मिति २०८२।०७।२७ को निर्णयबाट मुआब्जा रकम निर्धारण भएको हुँदा सम्बन्धित जग्गाधनीले मुआब्जा दावी गर्नका लागि आफ्नो हकदैया वा भोग चलन सम्बन्धि निस्सा प्रमाण सहित रित पुर्वकको निवेदन नेपाल विद्युत प्राधिकरण कोहलपुर–सुर्खेत–दैलेख १३२ के.भी.प्रसारण लाईन आयोजना सुर्खेतमा पेश गर्नुहुन जग्गा प्राप्ती ऐन २०३४ को दफा १८ को प्रयोजनार्थ सुचना प्रकाशित गरिएको छ।
View More
  • Vidyut 2082

    2026-04-03 Annual Reports
  • NEA DCSD Maganize 2082

    2026-04-03 Annual Reports
  • Transmission Directorate 2082

    2026-04-03 Annual Reports
  • Generation Directorate 2081/82

    2026-04-03 Annual Reports
  • Regarding Circular

    2026-04-02 Notice
  • NEA AI Hackathon नतिजा २०८२

    2026-03-25 News
Accessibility Options