Nepal Electricity Authority Logo
Nepal Electricity Authority Logo
आश्विन २०, २०८३, मंगलवार Tuesday, 6th October 2026
Contact Contact
Maintenance Shutdown Schedule

Maintenance Schedule

Close

News

नेपाल विद्युत प्राधिकरण, नेपालगञ्ज–नानपारा १३२ के.भी. अन्तरदेशीय प्रसारण लाईन आयोजना अन्तर्गत लुम्बिनी प्रदेशको बाँके जिल्ला जानकी गाउँपालिका वडा नं. ५ स्थित निर्माणाधीन १३२ के.भी. सबस्टेशन देखि खजुरा गाँउपालिका वडा नं. ३ र ४ हुँदै जानकी गाउँपालिका वडा नं. ६, ४, ३, २, १ सम्म १३२ के.भी. अन्तरदेशीय प्रसारण लाईन निर्माण गर्नुपर्ने भएकोले जानकी गाँउपालिका वडा नं. १, २, ३, ४, ५ र ६ (साविक साइगाउँ, बेलभार, इन्द्रपुर, खजुरा खुर्द, बेल्हरी, गनापुर, गा.वि.स.), खजुरा गाउँपालिका वडा नंं. ३ र ४ (साविक बागेश्वरी गा.वि.स.) अन्तर्गत नेपालगञ्ज–नानपारा १३२ के.भी. अन्तरदेशीय प्रसारण लाईनको मार्गाधिकार (ROW) मा पर्ने टावरहरु निर्माण गर्नको लागि तपसिल वमोजिम विवरण भएको जग्गाहरु स्थायी रुपमा प्राप्त गर्न आवश्यक देखिएकोले उक्त जग्गामा पर्ने घर, टहरा, पर्खाल, बालीनाली, रुख तथा अन्य संरचनाहरु समेत जे जस्तो अवस्थामा रहेका छन् सो जग्गा प्राप्त गर्नको लागि जग्गा प्राप्ति ऐन, २०३४ को दफा ९, १० र ११ को प्रयोजनार्थ सम्बन्धित सबैका जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले १५ (प्रन्ध) दिन भित्र सम्बन्धित सरोकारवाला व्यक्तिले मुआब्जा दाबी गर्न आफ्नो हकदैया सम्बन्धी सबुत निस्सा तथा प्रमाण सहित रितपुर्वकको निवेदन यस कार्यालयमा दिनुहुन जानकारी गराईन्छ । तोकिएको म्याद भित्र निवेदन नदिई म्याद गुजारेको खण्डमा प्रचलित कानुन बमोजिम हुने व्यहोरा समेत सम्बन्धित सबैलाई यसै सूचनाद्वारा जानकारी गराईन्छ ।
View More
  • Labour Management Procedure of Electricity Supply Reliability Improvement Project

    2026-10-06 Publication and Reports
  • बोलपत्र रद्द गरिएको सम्बन्धि सूचना (सूचना प्रबिधि बिभाग )

    2026-10-06 News
  • Notice of Invitation to Bid (Madhesh Provincial Office Janakpur)

    2026-10-06 News
  • बिधुत मिटर नामसारी सम्बन्धी ३५ दिने हकदाबी सुचना प्रकाशित मिति २०८३-०६-१५ - भद्रपुर वि.के

    2026-10-06 News
  • Sealed Quotation Invitation Notice - Ghorahi Distribution Center

    2026-10-05 News
  • Dudhkoshi Storage Hydroelectric Project Request for Expressions of Interest (EOI)

    2026-10-05 Notice
Accessibility Options